विश्व

भारतमा लोकसभाका लागि दोस्रो चरणको निर्वाचन आज

भारत : भारतमा आज लोकसभाका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ । विभिन्न १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९६ सिटका लागि मतदान भैरहेको ...
Read More

पोर्चुगलमा पर्यटक सवार बस दुर्घटना, २८ जनाको मृत्यु

पोर्चुगल : पोर्चुगलमा पर्यटक सवार बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । जर्मन पर्यटक सवार बस पोर्चुगलको आइल्याण्ड मडेइरामा सडकबाट खसेर दुर्घटना ...
Read More

धूलो सहितको आँधीका कारण भारतमा ३५ जनाको मृत्यु

नयाँ दिल्ली : भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाार माध्यमका ...
Read More

जथाभावी छुरा प्रहार गरी दक्षिण कोरियामा ५ जनाको हत्या, १३ घाइते

सोल : दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका ...
Read More

भारतले लगायो टिकटकमा प्रतिवन्ध

भारत : भारतको एक अदालतले निकै लोकप्रिय भिडियो एप टिकटक बन्द गर्न आदेश दिएपछि गुगलले पनि यसको पहुँचमा रोक लगाएको छ । तमिलनाडुस्थित स्थानीय अदालतले ...
Read More

अष्ट्रेलियाद्वारा भिसा नीति परिवर्तन, भिसा शुल्कमा वृद्धि

एजेन्सी : अस्ट्रेलियाले आप्रवासी तथा भिसा नीतिमा परिवर्तन गरेको छ । उसले सिड्नी, मेलबर्न, ब्रिसबेन र गोल्ड कोस्ट बाहेकका ग्रामिण इलाकामा जाने विद्यार्थी तथा आप्रवासीलाई ...
Read More

फ्रान्सको राजधानी पेरिसस्थित साढे आठ सय वर्ष पुरानो चर्चमा भीषण आगलागी

फ्रान्स : फ्रान्सको राजधानी पेरिसमा रहेको ८ सय ५० वर्ष भन्दा पुरानो र विश्वभर चर्चित चर्चमा भिषण आगलागी भएको छ । विश्व चर्चित चर्च नोट्र ...
Read More

भेनेजुएलाका राष्ट्रपति मडुरो सैन्य शक्ति बढाउने तयारीमा

भेनेजुएला : भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले थप दश लाख सर्वसाधारणलाई जनसेनामा भर्ती गराउने घोषणा गरेका छन् । यो बर्षको अन्त्यसम्म थप १० लाखलाई जनसेनामा भर्ती ...
Read More

रात्रिक्लब बाहिर गोली चल्दा एक जनाको मृत्यु

मेलबर्न : अस्ट्रेलियाको लोकप्रिय रात्रिक्लब बाहिर गोली चल्दा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । प्रहरीले आइतबार ...
Read More

अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा : अमेरिकी अर्थमन्त्री

वासिङ्टन : विश्व अर्थतन्त्र खस्किनुको प्रमुख कारण मानिएको चीन–अमेरिका व्यापार विवाद वार्ताद्वारा सुल्झाउन दुबै देशबीच जारी वार्ता निष्कर्षमा पुग्न लागेको अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले बताएका ...
Read More

नेता किम जोङ अमेरिकासँग तेस्रो चरणको वार्ताका लागि इच्छुक

सियोल : उत्तर कोरियाली नेता किम जोङ उन संयुक्त राज्य अमेरिकासँग आर्काे अर्थात् तेस्रो चरणको वार्ताका लागि सकारात्मक देखिएको समाचार छ । उत्तर कोरियाली नेता ...
Read More

सुडानका सैन्य काउन्सिल प्रमुखद्वारा राजीनामा घोषणा

एजेन्सी : अफ्रिकी मुलुक सुडानका रक्षामन्त्री तथा सैन्य काउन्सिलका प्रमुखले राजीनामा घोषणा गरेका छन् । कर्फ्युको समेत बेवास्ता गरेर प्रदर्शन तिब्र भएपछि सैन्य काउन्सिलका प्रमुख ...
Read More

अध्ययनका लागि चन्द्रमामा पठाएको इजरायलको अन्तरीक्षयान दुर्घटना

एजेन्सी : अध्ययनका लागि चन्द्रमामा पठाएको इजरायलको बेरेसिट नामक अन्तरीक्षयान दुर्घटना भएको छ । मुख्य इन्जिनमा खराबी आएपछि सो यान चन्द्रमाको सतहमा ठूलो आवाजका साथ ...
Read More

सुडानमा सेनाले शासन हातमा लियो, राष्ट्रपति पक्राउ

सुडान : सुडानको सेनाले राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरेर शासन हातमा लिएको छ । सेनाले सत्ता लिएको विरोधमा हजारौँ सुनाडी प्रदर्शनमा उत्रिएका छन् । ...
Read More

भारतमा ९१ सिटका लागि भएको पहिलो चरणको मतदान सम्पन्न

भारत : भारतमा आम निर्वाचन शुरु भएको छ । पहिलो चरणमा २० वटा राज्यका ९१ वटा निर्वाचन क्षेत्रमा बिहीबार मतदान सम्पन्न भएको छ । सबैभन्दा ...
Read More
Loading...
error: