बिशेष

सार्वजनिक भयो राजाले लगाउने श्रीपेच

काठमाडौं : पूर्व शाहावंशकालमा राजाहरुले लगाउने श्रीपेच सोमबार देखि सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ...
Read More

शाहवंशकालमा राजाले लगाउने श्रीपेच अब सर्वसाधारणले पनि हेर्न पाउने

काठमाडौँ : शाहवंशकालमा राजाले लगाउने श्रीपेच आउँदो सोमबार (असोज २९) बाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिने भएको छ। नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने सर्वसाधारणहरूले सुर्खेत र ...
Read More

भारतमा बाघको सिकार गर्न कुकुरको प्रयोग

भारतको महाराष्ट्रस्थित यवतमाला जिल्लाको पाँढरकावडा इलाकामा पछिल्लो समय एक पोथी बाघले आतंक मच्चाइरहेको थियो । उक्त बाघलाई नियन्त्रणमा लिने सबै प्रयास असफल भएपछि प्रशासनले बाघ ...
Read More

लोपोन्मुख नौमुठे गाई तस्करी हुन थाले

बाजुरा : पछिल्लो समय लोपोन्मुख नौमुठे गाई चीनतर्फ तस्करी हुने गरेको पाइएको छ । अछामबाट बाजुरा हुँदै हुम्लाको नाका भएर नौमुठे गाई चीनतर्फ मासुका लागि ...
Read More

लुम्बिनीमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘त्रिपिटक’ वाचनको तयारी

बुटवल : नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनका लागि तयारी गरिएका छन् । प्रन्ध्र वर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन ...
Read More

गोही संरक्षणमा चुनौति बन्दै

चितवन : सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा माछा मार्ने जाल पनि ठूलो तगारो बनेका छन् । वर्षेनी जाल मुखमा बेरिएर कैयौँ घडियाल मरेका छन् ...
Read More

पुरानै स्वरुपमा फर्कदै मल्लकालीन मन्दिर

– सञ्चिता घिमिरे ललितपुर : राणाकालमा स्वरुप परिवर्तन भएको मल्लकालीन एक मन्दिर फेरि पुरानै स्वरुपमा निर्माण हुने भएका छन् । गाबहालस्थित भाइ देग (मन्दिर) झण्डै आठ ...
Read More

इतिहासका कुरा : यस्तो छ उहिलेको पोखरा फोटो सहित

–वासुदेव पौडेल पोखरा : इतिहास खोतल्दा विक्रम संवत्को १५ औँं शताब्दीतिर कास्कीकोटका राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए । गाई पाले पनि औँलोको ...
Read More

यसरी भएको थियो सात दशकअघि ‘हलोक्रान्ति’

लमजुङ : उतिबेला बाहुनले हलो जोत्नु समाजबाटै बहिस्कृत हुनु थियो। दलितले मात्र हलो जोत्थे। पण्डित तोयानाथले हलो जोत्नुपर्छ भन्ने कुरा निकाले। तोयानाथ, हरिभक्त, शेषकान्त, हरिदासलगायतबीच ...
Read More

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका ...
Read More

ओखलढुङ्गामा जीप दुर्घटना : २ को मृत्यु , ३ गम्भीर घाइते

मुल्खर्कबाट ओखलढुंगातर्फ आउंदै गरेको जीप च्यामनको भालदिप भन्ने ठाउंमा दुर्घटना भएको छ । दुर्घटनामा परेर जीपमा रहेका २ जनाको मृत्यु भएको छ भने ३ जना ...
Read More

के राजधानी गुण्डागर्दी मुक्त होला त ?

नेपाल प्रहरीले हालैदेखी राजधानी लगायत देशभरका गुण्डागर्दीमा संलग्न रहेका व्यक्तिहरुको नामावली तयार गरेर उनीहरु विरुद्ध एक्सन लिने भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख ...
Read More

सुन तस्करीमा किन हुन्छ प्रहरीकै संलग्नता, प्रहरीको काम तस्करी रोक्ने की गर्ने ?
५० ग्राम सुनमै २० देखि २५ हजार फाईदा

काठमाडौँ : केही समयदेखि नेपालमा मौलाएको चर्चित अपराधको रुपमा हेर्न सकिन्छ सुन तस्करी । कहिले ३३ केजी सुन तस्करी त कहिले ८८ केजी र कहिले ...
Read More

आर्थिक क्रान्तिको पक्षमा बौद्धिक राजनीतिक व्यक्तित्व प्राडा. नारायणप्रसाद संग्रौला

पेशाले प्राध्यापक रहेका डा. नारायणप्रसाद संग्रौलाको परिचय बौद्धिक राजनीतिक व्यक्तित्वका रुपमा रहेको छ । प्राडा. संग्रौलाले आफ्नो राजनीतिक जीवनलाई गतिवान रुपमा अघि बढाएका छैनन् र ...
Read More

सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान

ललितपुर : सरकारी आवास गृह नहुँदा अलपत्रमा परेका महिला र बालबालिकालाई समस्या परेको छ । आवास नहुँदा उनीहरुलाई एक÷दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी ...
Read More
Loading...
error: