सरकारले आजबाट विद्यार्थी भर्ना अभियान सुरु गर्दै

काठमाडौं : सरकारले आजबाट विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याऔँ नाराका साथ

Read more

सामुदायिक विद्यालयमा सरकार तथा सम्बन्धित निकाय गम्भीर भएर लाग्नुपर्छ : उपराष्ट्रपति पुन

काठमाण्डौँ : उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षामा भइरहेको विभेद अन्त्य गरी सबै बालबालिकाका लागि समान शिक्षा लागू गर्न सामुदायिक विद्यालयको गुणस्तरमा

Read more

भाइको नाममा एसइई दिने दाइ पक्राउ

लहान : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको

Read more

एसइई परीक्षाको प्रश्नपत्र आउट गर्ने ६ जना सार्वजनिक

सप्तरी : प्रदेश २ मा एसइई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै आउट गरेको आरोपमा पक्राउ परेका एक शिक्षक २

Read more

प्रदेश २ को रद्द गरिएको एसइई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा रद्द गरिएको माध्यामिक शिक्षा परीक्षा एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म

Read more

एसइई स्थगित भएको विरोधमा विद्यार्थीको प्रदर्शन, दुई प्रहरी घाइते

बारा : माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ अन्तर्गत प्रदेश दुईमा आजदेखि २१ गतेसम्म हुने सम्पूर्ण परीक्षा स्थगित भएका छन । विज्ञान

Read more

एसइई परीक्षा रद्द भएपछि प्रदेश २ का विद्यार्थीले गरे ढुंगामुढा र आगजनी

वीरगञ्ज : एसईई परीक्षामा प्रदेश दुईको सामाजिक विषयको परीक्षा रद्द भएपछि विद्यार्थीहरुले विरोधमा वीरगञ्जमा प्रदर्शन तथा तोडफोड गरेका छन् ।

Read more

एसइई : प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र बाहिरियो, परीक्षा स्थगित

काठमाडौं : प्रदेश २ को एसइई परीक्षा अन्तर्गत आज हुन लागेको समाजिक विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु हुनुपूर्व

Read more

करिश्माले दिइन् एसईईको पहिलो दिनको परीक्षा

काठमाडौं : नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धर यस वर्षको एसईई परीक्षामा सहभागी भएकी छिन् । उनी काठमाडौँको मैतीदेवीमा रहेको त्रिवेणी

Read more

एसईई परीक्षा आजदेखि सुरु

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु भएको छ । परीक्षामा कुल चार लाख ७५ हजार तीन

Read more
error: