बालक हराएको सूचना

काठमाडौँ : नेसनल युनाईटेड स्कुलको विधाथी कक्षा ७ मा अध्यनरत सन्दिप कार्की  नाम  गरेको मिति २०७५ /०२/११ गते  विहान ८ बजे देखि वर्ष १३ को  उचाई ४ को पहेलो टि. सट र जिन्स  पाइन्ट लगाएको बुढानिलकण्ठ -६ गणेश चोक बाट हऱाएको हुदा  देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय  वा परिवारको फोन नम्बर ०१४३७९१८६   मा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।

Read more

सुन्दर देश इटालीका अति मनमोहक तस्विरहरु

एजेन्सी : इटाली दक्षिण युरोपेली देश हो। संसारकै विकशित देशहरु मध्येमा पर्ने इटाली निक्कै पुरानो सभ्यता बोकेको देश हो।मनमोहक ठाउँ र रमाईला दृश्यहरुले भरिएको देश हो इटाली।३ हजार वर्ष पुरानो इटालीको राजधानी रोम अति सुन्दर छ । यहाँको म्यूजियम, पुरानो इतिहास, भब्य चर्चहरु सबै देख्दा मन खुशी हुन्छ।बिश्वभरिबाट क्रिश्चियन धर्मावलम्बीहरुको साथै हजारौं पर्यटकहरु इटाली घुम्न आउछन्। इटालीलाई सभ्यता,संस्कृतिको देश भनेर

Read more

विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग

चितवन : नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् । विश्व थाइराइड दिवसका अवसरमा आज चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे । नयाँ थाइराइड रोगी धर्मराज पौडेललाई औषधि खुवाएर शुरु भएको उक्त कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक तथा फिजिसियन डा भोजराज

Read more

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा : अध्यक्ष यादव

राजविराज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताएका छन् । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताएका छन् । स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउँदै मधेशी जनतामाथि असमानता र विभेद कायमै रहेको आरोप लगाएका छन्

Read more

कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रयास

एजेन्सी : अफ्रिकी मुलुक कङ्गोमा पुनः देखिएको इबोला भाइरसको सङ्क्रमण नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य अधिकारीले जनाएका छन् । कंगोमा विशेषगरी यहाँको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्   । कंगोको झण्डै १० लाख जनसंख्याको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले नियन्त्रणका पहल प्रभावकारीरुपमा अघि बढाउन आग्रह गरेको

Read more

क्यानाडाको एक रेस्टुरेन्टमा बम विस्फोट बाट १५ जना घाइते

एजेन्सी : क्यानाडाको टोरोन्टो नजिकैको एउटा रेस्टुरेन्टमा गराइएको विस्फोटबाट १५ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर देखिएको छ ।मिसिसाउगा रहेको बम्बे भेल रेस्टुरेन्टमा स्थानीय समय अनुसार राति साढे १० बजे अज्ञात समूहले विस्फोट गराएको दाबी गरिएको छ । रेष्टुरेन्टमा शंकास्पद दुई व्यक्ति प्रवेश गरेर विस्फोट गराएको बताइएको छ । विस्फोटबाट रेस्टुरेन्ट पूर्णरुपमा क्षति पुगेको छ भने

Read more

के हो ब्लडर क्यान्सर ? जानिराखौ ब्लडर क्यान्सर बारेमा !

काठमाडौँ : क्यान्सरसँग हामी अझै भयभित छौ । आधुनिक विज्ञानले समेत यो समस्याको पूर्ण हल खोजिसकेको अवस्था छैन । त्यही कारण क्यान्सरको कारण विश्वमा लाखौ मानिसले ज्यान गुमाइरहेका छन् ।तर, प्रारम्भिक चरणमा क्यान्सर भएको थाहा भएमा त्यसको उपचार संभव छ । त्यसैले यसको संकेत थाहा पाएपछि परीक्षण गराइहाल्नुपर्छ, ताकि भविष्यमा जटिलता उत्पन्न नहोस् । क्यान्सर शरीरका जुनसुकै अंगमा हुन सक्छ

Read more

मेलमिलापका पक्षहरु दुवैको जित : कामु प्रधानन्यायाधीश जोशी

चितवन : सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो विषयमा आफैँले निर्णय लिने हुँदा मेलमिलापका पक्षहरु दुवैको जित हुने बताएका छन् । सर्वाेच्च अदालत मेलमिलाप समितिद्वारा आज यहाँ आयोजित ‘मेलमिलापको उपयोगिता : शान्ति र सौहार्दता’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायिक वृत्तमा आजभोलि मेलमिलापलाई आफ्नो मुद्दाको न्यायाधीश आफैँ हुनुहुँदैन भन्ने सिद्धान्तको अपवाद पनि मानिएको बताएका छन् । उनले

Read more

‘दबंग ३’ का लागि मात्रै ९० किलोकी सोनाक्षीले तौल घटाइन्

एजेन्सी : भारतीय चर्चित सुन्दरी नायिका सोनाक्षी सिन्हाले आगामी फिल्म ‘दबंग ३’ का लागि भारी मात्रामा तौल घटाएकी छिन् । ९० किलोकी सोनाक्षीले ‘दबंग ३’ का लागि मात्रै भनेर ३० केजी बराबरको तौल घटाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले आफ्नो ३० केजी तौल घटाएपछिको आफ्नो पछिल्लो लुकको फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । लामो समयदेखि सोनाक्षी तौल घटाउने

Read more

अछामको साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल

अछाम : विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवेलगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको छ । मिट एयरको जहाज बिहान १०:३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थल साँफेबगर विमानस्थलमा अवतरण भएको थियो । विमानका चालक एडी शेर्पाले उडानका लागि साँफेबगर विमानस्थल निकै उपयुक्त विमानस्थल रहेको प्रतिक्रया

Read more
error: