श्रीमतीको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल आज पत्नी सीताको उपचारका लागि अमेरिका जाँदैछन । परिवारका केही सदस्यका साथ उनी अमेरिका जान लागेका हुन् ।

पार्किन्सन लगायत शारीरिक तथा मानसिक समस्याले ग्रस्त सीतालाई थप उपचारका लागि अमेरिका लैजान लागिएको हो । यसअघि भारत र सिंगापुरमा उपचार गरिएपनि अवस्थामा सुधार नआएपछि सीतालाई थप उपचारका लागि अमेरिका लैजान लागिएको हो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: