ललितपुरको नख्खुस्थित कार्पेट गोदाम आगलागी, गोदाम पुरै नष्ट



काठमाडौं : ललितपुरको नख्खुमा रहेको एक कार्पेट गोदाममा भीसन आगलागी भएको छ । आगलागीबाट कार्पेट गोदाम पुरै नष्ट भएको छ ।

आज दिउँसो १ बजे सुरु भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल घटनास्थल पुगेका थिए । आगलागीको कारण थाहा नभएको र क्षतिबारे विवरण लिने कार्य भइरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: