रुद्राक्षको माला धारण गर्नाले हुन्छ यस्ता फाइदा



रुद्राक्षको माला लगाउँदा हुन्छन् यस्ता अनेक फाइदाहरू :

  1. रुद्राक्ष माला लाउनले रक्तचाप नियन्त्रणमा आउँछ ।
  2. उच्च रक्तचाप, शारिरिक दुर्वलता, पेटको रोग तथा छालाको रोगको निवारण गर्ने काम गर्छ ।
  3. महिलामा मुर्छा र हिस्टेरिया रोग छ भने ६ मुखे रुद्राक्ष विधिपूर्वक पूजा गरेर धागोले कम्मरमा बांधिदिनले उक्त समस्या समाधान हुन्छ ।
  4. कालो गाईको सुख्खा गोवर र पाँचमुख रुद्राक्षको भष्म गंगा जलमा मिलाएर शरिरमा लगाएमा सबै छालाको रोग निको हुन्छ ।
  5. ३मुखे रुद्राक्ष विधिपूर्वक पूजा गरेर धारण गर्नाले ज्वरो निको हुन्छ ।
  6. ४ मुखे वा ६ मुखे रुद्राक्षको पूजा गरी धारण गर्नाले स्मरणशक्ति बढ्छ ।
  7. दशमुखे रुद्राक्ष विधिपूर्वक पूजा गरी गला वा पाखुरामा धारण गर्नाले भूतप्रेत लाग्दैन ।
  8. सातमुखे रुद्राक्ष विधिपूर्वक पूजा गरी गला अथवा पाखुरामा धारण गरी प्रत्येक दिन महालक्ष्मी मन्त्रपाठ गर्नाले दरिद्रता नास हुन्छ ।
  9. रुद्राक्षले शरीरमा उत्तेजना, रक्तचाप तथा हृदय रोग आदिलाई नियन्त्रित गर्दछ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: