यस्ता गुणका महिलासँग सँगत या बिहे गरे भाग्य खुल्ने छ !!!



समुन्द्रशास्त्रमा केहि गुणहरुका बारेमा चर्चा गरिएको छ जुन गुण भएको महिलासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छन् । यस्ता गुणका महिला भएको घरमा लक्ष्मीको बास हुन्छ । त्यस्ता युवतीसँग विवाह गरेपछि केटाको भाग्य नै खुल्ने गर्छ ।

  • समतल पैताला भएका युवती ।
  • रातो र चिल्लो जिब्रो भएकी युवती ।
  • कान, ओठ र निधारको विच भागमा कोठी भएका युवती ।
  • खुट्टाको बूढी औंला मोटो, उठेको तथा गोलो भएका युवती ।
  • शिर अलिकति अघिल्तिर उठेका युवती ।
  • हातको नंङ पातला भएका युवती ।
  • कान रातो रातो भएका र आँखाको तल्लो भाग हल्का सेतो भएका युवती ।
  • कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।
  • हात लामा लामा भएका युवती ।
  • नाभी गहिरो भएका युवती ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: