माघे संक्रान्ति मगर समुदाय र थारु समुदायले राष्ट्रिय पर्वको रुपमा मनाउँदै (फोटो फिचर)



काठमाडौं : माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नेपालमा बसोबास गर्ने थारू समुदायको नयाँ वर्ष र मगर समुदायले राष्ट्रिय पर्वको रुपमा मनाउने प्रमुख चाड हो। थारु समुदाय र मगर समुदायले यस पर्वको अबसरमा आज राजधानीमा विभिन्न कार्यक्रम आयोजना गरी भव्य उल्लासका साथ मनाउदै छन् । मगर समुदायले आज भृकुटी मण्डवबाट निकालीएको र्यालीमा माघे संक्रान्ति राष्ट्रिय चाड मनाउँदै अघि बढौँ । मगरात परिचान र अधिकार प्राप्तिका लागि अघि बढौँ । भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सहभागी थिए ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: