प्रतिनिधिसभा बैठक सुरु [LIVE]



काठमाडौं : प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । आजकै बैठकमा शुक्रबार दर्ता गरिएको चिकित्सा शिक्षा विधेयक फाष्ट ट्रयाकबाट पारित गर्ने तयारी पनि छ । त्यस्तै आजकै बैठकमा प्रतिनिधिसभा नियमावली मिच्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका मुख्य सचेतक देव गुरुङले सो नियमावली निलम्बनको प्रस्ताव समेत बैठकमा प्रस्तुत गर्ने तयारी रहेको छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: