नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरद्वारा पदबाट राजीनामा



काठमाडौं : नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलन गर्दै महरले आफ्नो राजीनामा पत्र पढेर सुनाएका छन् । उनले आफ्नो राजीनामा गराउन सिंगो केन्द्रीय कार्यसमिति लागेकाले राजीनामा दिएको बताएका छन् ।

निर्वाचित कार्यसमितिबाट महाधिवेशन गराउनु पर्नेमा तदर्थ समितिको बाटोमा लागेको भन्दै महरको असन्तुष्टि थियो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: