नेपाल कम्युनिष्ट पार्टीले पेरिसडाँडामा लगायो आफ्नो साइनबोर्ड



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेपाल कम्युनिष्ट पार्टी)ले कोटेश्वरको पेरिसडाँडास्थित तत्कालिन माओवादी केन्द्रको कार्यालयमा आफ्नो साइनबोर्ड टाँगेको छ । शुक्रबार दिउँसो नेकपा माओवादी केन्द्रको साइनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड राखिएको हो ।

बिहीबार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुबैपार्टीको यसअघिको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ब्यानर राख्न लागिएको हो ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: