चौथो बिमस्टेक शिखर सम्मेलन सोल्टी होटलमा सुरु (LIVE)



काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन काठमाडौँको सोल्टी होटलमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक अध्यक्ष राष्ट्रको हैसियतमा सम्मेलनको उद्घाटन गरेका छन् । चौथो सम्मेलनबाट उर्जा, व्यापार तथा अप्टिकल फाइबर लगायतमा अन्तरदेशीय सम्पर्क स्थापना गर्ने, बिम्स्टेकको बडापत्र निर्माण गर्ने, आतंकवाद नियन्त्रणमा ठोस कदम चाल्ने, सदस्य राष्ट्रहरुका जनस्तरमा सम्पर्क वृद्धि गर्ने कार्यक्रम ल्याउने लगायत विषयमा छलफल हुनेछ ।

FOURTH BIMISTEC SUMMIT 2018

Posted by Nepal Television on Thursday, August 30, 2018

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: