केटीहरुसँग नजिकिन सकिरहनु भएको छैन, यी उपाय अपनाउनुहोस् :



धेरै केटाहरूलाई केटीहरुसँग कसरी कुरा गर्ने र कसरी उनीहरूसँग नजिक हुने विषयको ज्ञान हुँदैन जसकारण उनीहरू केटीहरूसँग नजिकिन सकिरहेका हुँदैनन् । यदि तपाई पनि यस्तै स्थितिमा हुनुहुन्छ भने तपाईंलाई यी उपायहरू पक्कै उपयोगी हुन सक्छन् :

  • आफ्नो परिचय कहिल्यै नलुकाउनुहोस् ।
  • नजिकको सम्बन्ध राख्नमा केटी बढी आकर्षित हुन्छन् भन्ने कुरा ख्याल गरी सोहीअनुसार व्यवहार गर्नुहोस् ।
  • केटीहरूसँग भावनाका विषयमा कुरा गर्नुहोस् ।
  • केटीहरूलाई झर्को वा दिक्क लाग्ने कुरा कहिल्यै नगर्नुहोस् ।
  • बाल्यकालका सम्झना, भविष्यका रुचि, इच्छा आदिबारे कुरा गर्दा उचित हुन्छ ।
  • तपाईंप्रतिको उनीहरुको व्यवहार कस्तो छ भनेर ख्याल गर्नुहोस् ।
  • नम्र साथै घुमाउरो तरिकाले प्रश्न सोध्ने गर्नुहोस् ।
  • उनीहरूको शारीरिक बनावटबारे मात्रै कुरा नगर्नुहोस् ।
  • जहिल्यै नजिस्क्याउनुहोस्, परिस्थिति विचार गरेर कहिलेकाहीं जिस्क्याउँदा चाहिँ राम्रो हुन्छ ।
  • उनीहरूको भित्री चाहना बुझी आफ्नो सम्बन्ध बढाउँदा उचित हुन्छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: