कांग्रेस सभापति देउवाद्वारा नयाँ वर्षको शुभकामना व्यक्त



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा उनले सहमति, सहकार्य र एकताको माध्यमबाट नै मुलुकले सबै प्रकारको निकास पाउने बताएका छन । देउवाले बारा पर्सामा हावाहुरी प्रभावितको उद्धार र पुनस्र्थापनाको कार्यलाई प्रभावकारी ढंगले सम्पादन गरेर तिनको जीवन सहज तुल्याउन पनि सरकारसँग माग पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: