विचार

omdevlopment bank

फोटो फिचर

सांस्कृतिक कार्यक्रममा सहभागी उपल्लो मुस्ताङका लोवा महिला

मुस्ताङको लो घेकर दामोदरकुन्ड गाउँपालिकाको घिलिङ गाउँमा सांस्कृतिक कार्यक्रममा सहभागी उपल्लो मुस्ताङका लोवा महिला । तस्बिर : निरज थकाली, ठिनी(मुस्ताङ)

डा केसीको समर्थन गर्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं : चिकित्सा शिक्षा सुधार लगायतका ७ बुँदे माग राख्दै जुम्लामा आमरण अनसन बसेका डा गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिएको छ । सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरे पनि घोषणा फिर्ताको

धान रोप्दै महिला

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०, ढुंगेसाँघुस्थित खेतमा धान रोप्दै महिला । अहिले काभ्रेपलाञ्चोक जिल्लामा ३० प्रतिशत मात्रै रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक

डा. देवकोटालार्इ अन्तिम श्रद्धाञ्जली, हेर्नुहोस् फोटोमा

काठमाडाैं : दिवंगत बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम विदाइ गरेका छन् । न्यूरो अस्पताल, बाँसबारीमा पुगेर सर्बसाधारण लगायत सरकारी उच्च पदस्थ व्यक्तिहरूले श्रद्धाञ्जली दिएका हुन्

घुम्टे चढ्ने क्रममा चट्टानमा थकाई मार्दै पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री । तस्बिर : रामबहादुर थापा, बागलुङ

Facebook

error: